नेपथ्य युरोपतिर, अगस्त २ तारिख कोपेनहेगनमा प्रस्तुती दिने

युरोपको दुइ गन्तब्यमा आफ्ना प्रस्तुती बोकेर लोकरक टोली नेपथ्य त्यसतर्फको यात्रामा अग्रसर भएको छ । ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुइ कन्सर्टका निम्ति ब्याण्ड बुधबार प्रस्थान गर्दैछ । टोलीको पहिलो प्रस्तुती जुलाइ ३० तारिखका दिन ह्याम्बर्गमा हुनेछ । त्यहाँस्थित ग्रुइन्सपानमा लोकभाकामा आधारित नेपथ्य आवाजहरु घन्काएपछि यो समूहले डेनमार्कको कोपेनहेगनस्थित अमागेर्वियोमा उपस्थिती जनाउनेछ । अगस्त २ … Continue reading नेपथ्य युरोपतिर, अगस्त २ तारिख कोपेनहेगनमा प्रस्तुती दिने